जब तपाई लाई क्यान्सर हुञ्छ, अब के गर्ने ??

क्यान्सर कुनै रोग होइन, सबै मान्छे को मा क्यान्सर हुञ्छ, तर यो देखा पर्नु को मतलब यो होइन कि तुरुन्तै तपाइलाई टपक्कै टिपेर लैजाने, यो क्यान्सर देखा पर्नु को कारण यो हो तपाई लाई सूचना सूचना सूचना र सूचना के हो भने जुन तरिकाले हिडी रहेको छौ, जुन कुरा हरु खाई रहेको छौ, जुन बातावरण मा बसिरहेका छौ त्यो ठिक छैन, अब येही किसिमले जे जसरि खाएको छौ र हिडेको छौ एस्लाई छोडेर यी तल दिएका बाटो मा हिदेनौ भने येमराज को घरमा जानु तेती टाढा छैन भनेको हो ।

  1. बातावरण मा ध्यान दिनु पर्ने कुरा हरु ।

१- धेरै तनाब दिएको छ कि तपाई लाई ,
२- धेरै धुलो र तोइलेत गनाउने ढल को छेउमा बसी राख्नु भछ कि ,
३- कुनै ठुला बिजुली को टावर मुनि तिर बस्नु भाछ कि,
४- कुनै कुहिएको वा घर मा पनि चुहिएर वा कुनै खाने कुरा हरु वा कुनै पनि चिज भोम्सी परेको छ कि घर मा ?
एस्ता कुरा हरु छन् भने एस्लाई समाधान गर्नु होला तुरुन्तै ।

2. खान न हुने कुरा हरु ।
१- चिनी वा चिनी बाट बनेका कुनै पनि खाने कुरा हरु,
२- दुध दहि वा एस बाट बनेका खाने कुरा हरु,
३- गौ, जौ, औवा, मकै, भटमास, चामल र यी कुराहरु बाट बनेका खाने कुरा हरु,
४- कुनै पनि जनावर बाट बनाएका खाने कुरा हरु, जस्तै माछा, मासु, सुकुटी, कुखुरा को अन्दा वा मासु हरु बाट बनाइएका खाने कुरा हरु,
५- कुनै पनि पिए पदार्थ जुन बोतल, क्यान, तिन, डब्बा हरु मा बन्द गरेर राखिएको हरु जस्तै कोकला, फेन्टा, रेड्बुल इत्यादी,
६- कुनै पनि पहिले नै तयारी बनाएर क्यान, पलास्तिक को ब्याग, डब्बा इत्यादी मा प्याक गरेर आएको खाने कुरा हरु-जस्तै चाउ चाउ, वाई वाई चाउ चाउ, बिस्कुट, चोकोलेट, चिउरा, भुजा, केक, इत्यादी।

3. खाने कुरा हरु
जुस – यसका मात्रा हरु
१- सेलरी २ वोटा
२- गाजर ५ वोटा
३- बीट को जरा अनि पात २ वोटा
४- फ्रेस अदुवा १ चम्चा
५- फ्रेस बेसार जति खान सकिन्छा १ वा २ चम्चा
६- कागती १ वोटा बोक्रा र गेडा संगै
७- हरियो श्याउ १ वोटा बोक्रा अनि गेडा संगै
८- लसुन २ वोटा कोषला
यी सामग्री हरु को २२५० मिलिलिटर जुस दिन मा पिएर सक्ने।

4. Cancer killing spices
१- पतिना
२- लसुनको पिठो
३- मसला र बेसार को पिठो
४- अदुवा को पिठो
५- ठुलो वोला खुर्सानी को धुलो
६- कालो मरिज को धुलो
७- Bragg Organi Sprinkle

ग्रिन सलाद दिनको खान अनि बेलकी को खाना

१- लसुन को पात
२- प्याज को पात
३- ब्रोकौली
४- बन्डा गोपी
५- पालक
६- खोले साग
७- गोभी
८- केल
९- अब येस्मा प्रोटिन को लागि एक मुठी अल्मोंद 12 घण्टा पानीमा भिजाएर बोक्रा खुर्केर फाल्ने अनि सलाद मा मिसाउने
१०- वोखर एक मुठी जस्तो मिसाउने
११- अब ४ नम्बर मा दिइएका कुरा हरु उपलब्ध भए सम्म सलाद मा मिसाउने
१२- अन्तिम मा अलिक बढी मात्रा मा सिरे नुन, स्वाद अनुसार कागती र नारिवोल वा अलिव को तेल संग सबै राम्रो संग घोल्ने अनि खाने।

क्यान्सर को दबाई हरु ३०० भन्दा बढी छन् , तर नेपाल मा सजिलै पाइने हरु

१- Curcumin
पहिलो हप्ता १००० mg
दोस्रो हप्ता २००० mg
तेस्रो हप्ता ४००० mg
चौथो हप्ता ८००० mg

२- जौ वा गाउको जमर्को जुस बेलकी र बिहान गरि ५०० मिलिलिटर पिउने,
३- ब्रोकौली को जमरा बनाएर तेस्को जुस पिउने तर २५० मिलिलिटर बिहान अनि २५० मिलिलिटर बेलकी
४- आरु को गेडा वैत अनुसार १० पौण्ड अनुसार एउटा खाने तेस्को मत्लप १५० पौण्ड हुने मन्क्षे ले १५ वोटा खाने र २ हप्ता पछि ३० वोटा सम्म खाने

पहिलो दिन २ वोता बिहान वा बेलुकी
दोस्रो दिन २ वोता बिहान २ वोता बेलुकी
तेस्रो दिन ३ वोता बिहान ३ वोता दिउसो र ३ वोता बेलुकी
चौथो दिन ४ वोता बिहान ४ वोता दिउसो ४ वोता बेलुकी
तेसै गरि १० पौण्ड बराबर १ वोता न पुग्दा सम्म बढाउदै जाने ।

दिन मा पालना गर्नु पर्ने कुरा हरु

१- कम्तिमा ४ लिटर पानी मा एक चम्चा जस्तो सिरे नुन र २ वोटा कागती हालेर पिउने
२- बिहान र बेलकी सक्दो कसरत गर्ने
३- ३० मिनेट भन्दा बढी कति गर्न सकिन्छा ध्यान गर्ने
४- राती सुत्ने समय बाहेक अरुबेला घर भित्र न बस्ने
५- दिन मा कम्तिमा ४० मिनेट जस्तो घाम मा बस्ने
६- बेलकी को १० बजे भन्दा पहिला नै सुति सक्ने र कम्ति मा ८-९ घण्टा सुत्ने

NOTE: खाने कुरा सबै ओर्गनिच मात्रा खाने, र सबै कुरा अनुसासित भएर पालना गर्ने गर्यो भने मात्रा निको हुन सकिञ्छ र यो पर्क्रिया ९० दिनको हुने छ तेस्पछि डाक्टर लाई चेक गराएर रिपोर्ट अनुसार घत बध हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *